मधेश प्रदेश प्रमुखमा सुरेन्द्र कर्णको नाम सिफारिस

दाश पन्न्नालाल
1 Min Read

२४ कात्तिक, काठमाडौं– नेपाल सरकारले मधेश प्रदेश नयाँ प्रमुखमा सुरेन्द्र लाभ ‘कर्ण’को नाम सिफारिस गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कर्णलाई नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।

मधेश प्रदेशमा मुख्यमन्त्री बनाउने विषयमा उत्पन्न विवादित घटनालाई मध्यनजर गर्दै पुर्वत प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदम मुक्त गर्ने सिफारिस गरेको हो।

लोसपाका जितेन्द्र सोनललाई मुख्यमन्त्री रहदा विश्वासको मत लिन वातावरण असहज बनाई मुख्यमन्त्रीमा एमाले सरोज यादवलाई एउटा होटेलमा नियुक्त गरि सपथ खुुवाएकी थिईिन्।

Share This Article
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *