संवाहक
अनलाईन/ राष्ट्रिय दैनिक
२२ बैशाख, कलैया–जनता समाजवादी पार्टी नेपाल बाराको जिल्ला अधिवेशनमा भएको सम्पन्न निर्वाचनबाट पदाधिकारी सहित जिल्ला कार्यसमिति सबैको मतपरिणाम आज विहानै सार्बजनिक भएको छ।
मतगणनाको अन्तिम नतिजा अनुसार अध्यक्षमा रमेश कुमार यादव २६९ मत ल्याई निर्वाचित भएका छन्।भन्ने उनका निकटम प्रतिद्वन्दी धर्मबिर प्रसाद यादव १७५ ल्याएका छन्।
यसैगरि दुई जनाको लागि भएको निर्वाचनमा उपाध्यक्षमा द्वय शिवेन्द्र प्रताप सिंह २५३ मत र पुनम कुशवाहा २४६ मत लयाई बिजयी भएका छन्। भन्ने उनका निकटम प्रतिद्वन्दी म. मुरतुजा अन्सारी १९९ र सुरेन्द्र प्रसाद साह १८९ मत ल्याएका छन्।

यसैगरि सचिव पदको लागि भएको निर्वाचनमा शम्भु कुमार गुप्ता २६१ निर्वचित भएका छन्। भन्ने निकटम प्रतिद्वन्दी मुकेश कुमार पाण्डे १९२ मत पाएका छन्।
यसैगरि दुई पदको लागि भएको निर्वाचनमा सह सचिव द्वय सिकेन्द्र दास २७२ अत्यदधिक मत ल्याई निर्वाचित भएका छन्।भन्ने नन्दन गुप्ता २४७ विजयी भएका छन्।
उनका निकटम प्रतिद्वन्दी धनसुनर यादव १४६ र सुनैना कुमारी चौधरी १३५ मत पएका छन्।
यसैगरि कोषाध्यक्षमा विनोद प्रसाद यादव २६८ मत ल्याई बिजयी भएका छन्। भन्ने उनको निकटम प्रतिद्वन्दी शारदा यादव १६० मत पाएको निर्वाचन अधिकृत्त शंकर प्रसाद साहले जानकारी गराएका छन्।
पपक दाधिकारी सहित ५७ पदको लागि भएको चुुनावमा ९२ जनाले निर्वाचन लडेका थिए। यस मध्ये ताजा मतपरिणाम अनुसार पदाधिारी सहित सम्पर्णको पदको मतगणना सकिएकोले मतपरिणाम घोषणा गरिएको जनाएका छन्।
जिल्ला कार्यसमितिको लागि ४७९ जना मतदाता संख्या रहेकोमा ४७२ मत खसेका थिए। जिल्ला निर्चानमा शिर्ष नेताहरुले पायनलमा कसिएकाले पुर्व मेयर रमेश कुमार यादवको पदाधिकारी सहित सदस्यमा समेत पुरै पायनल विजयी भएको जसपाका नेताले बताएका छन्। जिल्ला अधिवशनको बैशाख १३ गते उद्घाटन रजसपाका केन्द्रीय उपाध्यक्ष राजकिशोर यादवद्भारा उद्घाटन गरिएका थिए। अधिवेशन सर्वसहम्मत गराउन नेताहरुले अनेक प्रयास गरेपनि युवाको सहभागिता कोहि पछि नहटने आ आफ्नै अडानले सम्भव भएन। अनथ: जिल्ला नेतृत्वको लागि शनिवार सिद्वेश्वर विद्यालयमा निर्वाचन भएको थियो।