Breaking News
संवाहक
अनलाईन / राष्ट्रिय दैनिक
२३ पुष, बारा— बाराको कलैया , महागढिमाई नगरपालिका -९ को पिप्रा विर्ता, सिम्रौनगढको कचोर्वा लगायत केहि बेर अघि दुईपटक भूकम्पको धक्का महसुस भएको छ ।
आज बिहानै केही समय भूकम्पको कम्पन गएको हो । भूकम्पको धक्काले काठमाडौंमा समेत भुकम्प गएको हो। भुक म्सपले नागरिकहरु सुरक्षित ठाँउ खोजेरमा बाहिर निस्किएका छन् ।
केन्द्रविन्दु कहाँ हो र के कति क्षति भयो भन्ने विवरण खुलिसकेको छैन् ।
केही समयदेखि पश्चिम नेपालमा पनि निरन्तर भूकम्प गइरहेको थियो ।