मुन्ना कुमार—
काठमाडौं , २४ भदौ–। आजको ताजा अवस्था लाखौको उपस्थितिमा जेन जि ले दमनबाट आक्रोशित प्रदर्शनकारीहरूले बानेश्वरस्थित संसद् भवनमा आगजनी गरेका छन् ।
प्रदर्शनकारीहरूको आक्रोशित भीडले संसद् भवनमा आगजनी गरेका हुन् ।
यसअघि प्रदर्शनकारीहरूले सिंहदरबारको मूल गेटमा समेत आगो लगाइदिएका थिए ।
प्रतिक्रिया