पत्रकार महासंघका अध्यक्ष सुवेदीलाई पितृशोक

दाश पन्न्नालाल दाश पन्न्नालाल 185 Views

संवाहक

अनलाईन/ राष्ट्रिय दैनिक

१३ चैत्र, कलैया— नेपाल पत्रकार महासंघ बारा शाखाका अध्य्यक्ष रमेश सुवेदीलाई पितृशोक परेको छ। आज बिहानै साढे नौ बजेको समयमा उनको ८१ वर्षिय वुवा ज्ञानबहादुर सुवेदीको निधन भएको हो।

स्वास्थ्य अवस्था विग्रेपछि केही दिन देखि प्रादेशिक अस्पताल कलैयामा उपचाराार्थ भर्ना रहनु भएको थियो।

हिन्दु परम्परा अनुसार कलैया उमहानगरपालिका लक्ष्मिनिया स्थित पसाहा खोलामा आजै अन्त्यष्टी गरिने अध्यक्ष सुवेदीले बताईएका छन्।

 

प्रतिक्रिया
Share This Article