संवाहक
अनलाईन/ राष्ट्रिय दैनिक पत्रिका
१ माघ, महागढीमाई बरियारपुर-— विशव प्रसिद्ध गढीमाई पञ्चवरषिय मेला आज माघेसंक्रान्तिका दिन पनि भव्य सभ्य लागेको छ। मेला भर्न वलि चढााउने लाखौको भिड लागेको छ । माघेसंक्रान्तिको अवसरमा लागेको मेलामा हाजरौ बोकाको वलि चढाईाने छ। गत मंसिर १ गते देखि लागेको मेलाको विधिवत समापन्न माघ ३ पछि हुने बताईएको छ। हजारौ पाडा बली तथा लाखौ बोका वलि चढाईएको थियो।
प्र्त्येक पाँच वर्षपछि लाग्ने मेलाको सोही वर्षको खििचडीका दिन गढिमाईलाई भाकलका बोका वली दिने गरिन्छ। मेला वर्ष खिचडी पर्वमा मन्दिर परिसर लागयत स्थानियले आफ्ना पायक पर्ने नदिनाला कटाएर भाकलका भााकल गरिएका पशुपंक्षिको वलि दिईने परम्परा छ।
त्यसैगरि यसपछि पनि भाकलको बोका वलि दिन चुक भएपछि यसै वर्षको होलि पर्वको दिन पुजारीको घर आंगनमा रहेका मन्दिरमा वलि चढाई वलि दिने कार्य सम्पन्न हुने गढीमाईका मुल पुजारी मंगल चौधरीले बताएका छन्। होलीपछि अर्को ८६ सालमा लाग्ने पञ्चवर्षिय मेला वली चढाईाने छ, उनले भने।
राङ्गा वली मंसिर महिनामा लाग्ने मेलामा मात्रै चढाईाने परम्परा छ, त्यसपछि श्रद्धालु भक्तजनको एकपटकको लागि माघि पर्व र होली पर्वका दिन बोका बलि दिईने गढीमाताले अवसर प्रदान गरेको जनविश्वास रहिआएको अर्का मुल पुजारी शिव चौधरीले जानकारी गराएका छन्।
बोका बली दिने समितिले कुनै चिराकी शुुल्क नतोकिएको हुँदा कसैले यस्तो कार्य गरे कार्यवाही
मंसिर महिनामा लागेको मेलामा वली चढााउन नसकेका श्र्रद्धाालुहरु आजको दिन पशुवली चढााउने परम्परा रहेको छ।
मेला व्यवस्थापन चुस्त दुरुस्त बनाईएको छ। मेला भर्न आउने तिर्थालुहरुको शान्ति सुरक्षाको व्यवस्थापन मजबुत बनाईएको छ। वली चढााउने अन्तिम अवसर भएकाले दुरदराजबाट ईच्छााएको र भााकल पूरा भएपछि श्रद्धालु वलि दिन आउने दशौ लाख आगन्तुकलाई व्यवस्थित दर्शन बाटोघाटो शौचौाालय खाानेपानी देखि लिएर नि:शुुल्क बासको पनि भरपुर व्यवस्था मिलाईएको मेला मुल व्यवस्थापन समितिका अध्यक्ष एवम् महागढीमई नगरपालिकाका नगरप्रमुख उपेन्द्र प्रसाद यादवले जानकारी गराएका छन्।
संक्रान्तीको अवसरमा प्रसिद्ध गढीमाई मन्दिरमा आयोजित हुने विशेष मेलामा बोका बली र परेवा उडाईने छ।
गढीमाई मेलाको बर्ष माघेसंक्रान्तीको दिन बोका बली र परेवा उडाउने परम्परा पुरानो हो, जसलाई स्थानीय समुदायका मानिसहरूले ठूलो धार्मिक विश्वासका रहिआएको छ। बोका बली दिने यस परम्पराले मन्दिरको धार्मिक महत्वलाई अझ प्रगाढ बनाएको छ भने, यस मेलाले स्थानीय अर्थतन्त्रलाई पनि सहयोग पुर्याएको छ।
यस वर्षको माघेसंक्रान्ती मेलामा सुरक्षा व्यवस्थापनमा विशेष ध्यान दिइएको छ। भक्तजनहरूको भीडलाई व्यवस्थित गर्न र कुनै अप्रिय घटना नहोस् भन्ने हेतुले स्थानीय प्रशासनले पर्याप्त प्रहरी बलको व्यवस्था मिलाईएको छ। साथै, स्वास्थ्य सेवासमेत उपलब्ध गराएको छ ।