संवाहक
अनलाईन/ राष्ट्रिय दैनिक
१९ मसिर , कलैया–– नेपाल सरकारका संघिय वन तथा राज्य वातावरण मन्त्री रुपा विश्वकर्मालाई नेपाली कांग्रेस बाराका सचिव राजेश रौनियारको झध्यक्षतामा आयोजित कार्यकर्ता भेंटघाट तथा अन्तरक्रियात्मक कार्यक्रममा सम्पन्न भएको छ।
आयोजित कार्यक्रममा कांग्रेसका जिल्ला तहका नेता , बिद्यार्थी संघ , तरुण दल लगायतका नेता कार्यकर्ताले आज कलैयामा एक कार्यक्रम गरि मन्त्री विश्वकर्मालाई स्वागत सम्मान गरेका हुन्।
जिल्लामा लागेको विश्वप्रसिद्ध गढीमाई मेलाको अवलोकन र गढीमाईको दर्शन गर्न आएकी अवसर पारेर कार्यकर आयोजना गरेेेका थिए।
वन ऐन तथा नीति नियम बनाउन र वन व्यवस्थापनमा सुधार ल्याउन भुुमिका खेेल्ने बताईन्। वनमा कुहेर जाने काठ खेर जाने भएकोले सोलाई राजशव आर्जन हुने वातावरण बनाउन पहलकदम थाल्ने छु उनले भनिन्।
अहिलेको उपनिर्वाचनले कांग्रेस एक्लै अगडी बडछन संदेश दिएको बताई त्यस अनुरुप गुट उपगुट त्यागेर हामीले पार्टी सुदृढिकरण केनद्रित हुन आग्रह गरिन।
गडडीमाई मेलाको ईतिहास पुरानो रहेको र मेला धेेरै बलि चढाईने भएकोले विसस्वमा चर्चाको विषय पनि रहेकोले यसलाई मर्यादित बनाउन तिनै तह मिलि धार्मिक पर्यटनको रुपमा विकास गर्न अवधारणा राखेकी हुन्।
कार्यक्रममा कांग्रेसका चन्द्रिका गुप्ता, प्रमोद यादव, विद्यार्थी युवा नेता प्रविण पटेल , प्रियंका दास लगायतका उल्लेखय नेता कार्यकर्ताको उपस्थिति रहेका थिए । पत्रकार सिकेन्द्र पासवानले सो कार्यक्रम संचालन गरेका थिए।