अमेरिकी राष्ट्रपति मतगणनामा ट्रम्प अघि

दाश पन्न्नालाल
1 Min Read

२१ कार्तिक, काठमान्डौ । अमेरिकी राष्ट्रपति निर्वाचनको प्रारम्भिक मत गणना सार्बजनिक भएको छ। चल्दै गरेको मतगणनाको परिणाम अनुसार  रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले अग्रता लिएका छन् ।

ट्रम्पले ९९ स्थानमा र डेमोक्रयाट उम्मेदवार कमला ह्यारिसले २५ स्थानमा अग्रता लिएकी छन् । राष्ट्रपति निर्वाचनका लागि मंगलबार मतदान भएको थियो ।

निर्वाचनमा पूर्वराष्ट्रपति ट्रम्प र उपराष्ट्रपति कमला ह्यारिसबीच कडा प्रतिस्पर्धा हुने अनुमान छ । केही मत सर्वेक्षणमा ह्यारिस ट्रम्पभन्दा थोरै अगाडि हुने नतिजा सार्वजनिक भएको छ ।

Share This Article
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *