पर्यटनसमाचारस्थानिय गढीमाई दर्शनको लागि ओमविनायक बसको नि:शुल्क सेवा दाश पन्न्नालाल २०८१, १८ आश्विन शुक्रबार २२:३० 263 Views Share SHARE १८ असोज ,कलैया । गढीमाई दर्शन गर्न कलैयाबाट दर्शनार्थीहरुको लागि नि:शुल्क बस सेवा शुरु गरिएको छ। महागढीमाई नगरपालिका र गढीमाई पञ्चवर्षिय मेला सञ्चालन तथा व्यवस्थापन समितिको समन्वयमा दर्शनार्थीहरुको सहजताका लागि ओम विनायक ट्राभल्स प्रालिले बिहीवारबाट निःशुल्क बस सेवा संचालनमा ल्याएको हो। । ओम विनायकका अध्यक्ष अच्युत पौडेलले कलैयाबाट गढीमाई मन्दिरसम्म निःशुल्क बस सेवा विहान ६:३० बजे कलैया देखि मन्दिरसम्म ८:३० बजे पुन: कलैया फर्किने गरि श्रद्धालुलाई सेवा प्रदान गरिएको बताएका छन्। । बारा बस व्यवसायी संघको समन्वयमा थप चार वटा बस निःशुल्क सञ्चालन गर्ने बारेमा पहल भइरहेको पौडेलले बताए। दशै अवधिभर गढीमाईमा भक्तजनको भिड हुने गरेको छ। तिरथालुको सहजताको लागि घटस्थापनादेखि नवमीका दिनसम्म कलैयाबाट गढीमाई मन्दिरसम्मका लागि ओमविनायक ट्राभल्सले निःशुल्क बस सेवा सञ्चालन गरेको होे । प्रतिक्रिया दाश पन्न्नालाल २०८१, १८ आश्विन शुक्रबार २२:३० २०८१, १८ आश्विन शुक्रबार २२:३० Share This Article फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट ताजा अपडेट सवाहक राष्ट्रिय दैनिक~ई-पेपर~मिति २०८३ जेठ २९ गते प्रकाशित ई- पेपर संवाहक राष्ट्रिय दैनिक~ई-पेपर~ मिति २०८३ जेठ २८ गते प्रकाशित ई- पेपर संवाहक राष्ट्रिय दैनिक ~ ई-पेपर~२०८३ जेठ २७ गते प्रकाशित ई- पेपर संवाहक राष्ट्रिय दैनिक ~ई-पेपर~ मिति २०८३ जेठ २५ गते प्रकाशित समाचार संवाहक राष्ट्रिय दैनिक ~ई-पेपर~मिति २०८३ जेठ २२ गते प्रकाशित ई- पेपर संवाहक राष्ट्रिय दैनिक ~ई-पेपर~मिति २०८३ जेठ २१ गते प्रकाशित ई- पेपर समाचार संवाहक राष्ट्रिय दैनिक~ई-पेपर~ मिति २०८३ जेठ २० गये प्रकाशित ई- पेपर