प्रमको शपथसँगै अगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन हुने

दाश पन्न्नालाल दाश पन्न्नालाल 220 Views
मुन्ना कुमार —
आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन हुने छ।

  • राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त ।
  • प्रधानमन्त्री कार्कीलाई आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी ।
  • नयाँ गठित सरकारले आगामी फागुन महिनाभित्र नयाँ जनादेशका लागि प्रतिनिधिसभाको निर्वाचन गराउनुपर्ने।

२७ भदौ, काठमाडौं — अन्तरिम सरकारको प्रधानमन्त्रीमा पुर्व न्यायाधिश शुशिल कार्कीले नियुक्त भई शपथ लिएसँगै आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन हुने भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने गरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन्।

प्रधानमन्त्री कार्कीलाई नयाँ जनादेशका लागि आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी दिइएको छ।

नयाँ गठित सरकारले आगामी फागुन महिनाभित्र नयाँ जनादेशका लागि प्रतिनिधिसभाको निर्वाचन गराउनुपर्नेछ।

 

प्रतिक्रिया
Share This Article