नाउपाबाट रेश्म चौधरीको बहिरगमन, अटाउन सकेन्न आफुले बनाएको पार्टीमा

मुन्ना कुमार—-

२९ भदौ, काठमाडौं —- नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संस्थापक रेशम चौधरीले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

टीकापुर हत्याकाण्डको योजनाकारको रुपमा लामो समय जेल बसेका रेशमले जसपा परित्याग गरेर नागरिक उन्मुक्ति पार्टी गठन गरेका थिए

कानुनीरुपमा आफूले नेतृत्व गर्न नमिलेपछि रेशम संरक्षकको रुपमा बसेर श्रीमती रञ्जिताको अध्यक्षतामा निर्वाचन आयोगमा दल दर्ता भएको थियो । तर, सत्ताको झगडा र रेशम-रञ्जिताबीचमै विवाद हुन थालेपछि नाउपा संकटमा परेको थियो ।

जेनजी युवा आन्दोलनलाई नैतिक रुपमा समर्थन जनाएका रेशमले आन्दोलनको ल्याएको नयाँ राजनीतिक परिवर्तन लगत्तै ‘नागरिक उन्मुक्ति पार्टी, नेपाल’ नामको नयाँ पार्टी घोषणा गरेका हुन् ।

प्रतिक्रिया

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *