भातृत्व प्रेमको अटुट रिश्ताको रक्षाबन्धन उत्साहपुर्वक मनाईदै

दाश पन्न्नालाल
2 Min Read

भााद्र, ३ बारा ।  रक्षाबनधन ” भेैया मेरे राखि के बन्धन को निभाना ” तराई मधेसमा आज भातृत्व प्रेमको प्रतीक रक्षाबन्धन  उत्साहपुर्वक मनाईदै छ। आजका दिन दिदि बहिनिले दाजुभाईको हातमा राखि बाँध्ने गरेकी छन्। राखि बाँधेसँगै दाइ भाईसँग दिदि बहिनिले बाचुनञ्जेल रक्षाको वचन पूरा गर्ने वाचा माग्ने गरकी छिन्।

दिदि बहिनीले राखि नबाँधुनजेल उपवास रहि शुभ साईतमा दाई भाईको संकटबाट रक्षा हेतु आरति देखाई निधारमा चन्दन टिका लगाई मुख मीठो गराई दाहिने हातमा राखि बाँधि दिदीले भाइलाई  अनिष्टबाट ईश्वरले सधै रक्षा गरुन आशिर्वाद दिने गर्छिन्। अनि बहिनिले दाईसँग आशिश ग्रहण गर्छिन्।

एउटा रक्षासुत( राखि) ले कालले पनि जिवन रक्षा गर्छ भन्ने विश्वास दिदि बहिनिमा रहेको छ। यो अदभुत परम्पाले  दाजु बहिनी बिचको अगाध प्रेम दर्शाएको हुन्छ।

राखि पर्व मधेशी समुदायमा मात्रै समित रहिआएकोमा दिदी र भाईको बिचको माया प्रेमको अपनत्वको सम्बनधको महत्वले  पछिल्लो समय देशका अन्य समुदायले पनि राखि बाँध्ने परम्परा मान्न थालेका छन्।

सदियो अघि राक्षसका राजा वलिले युद्ध लडन जादा उनका दूईटी बहिनी गंगा र जमुनाले हातमा रक्षा सुत (राखि ) बाँधि दिएकोले सो युद्धमा उनी विजयी भएका थिए। सोही दिनलाई आजको रक्षा कवचको रुपमा राखि बाँध्ने प्रचलन रहिआएको किम्दवन्ति छ।

यो रक्षाबन्धन नेपाल भारत लगायत हिन्दु धर्म मान्ने विदेशमा पनि आजैका दिन  हर्षोउल्लासपुर्वक मनाईने गरेको छ। राखि बाँध्ने समयलाई लिएर वैदिक नियमअनुसार भद्रा लागेको भन्दै नेपाल पञ्चाङ निर्णायक समितिले राखि बाँध्ने शुभ साईत १ बजेर ३१ मिनेट पछि विज्ञप्ति जारी गरेेका थिए ।

अनि नेपाल ज्योतिषचार्य समितिले भद्रा पताल लोकमा लाग्ने भएकोले पृथ्विलोकमा यसको असर नपर्ने भन्दै अनरगल भ्रम फेैलाएको निर्णय सार्बजनिक भएपछि जानकार पंडितको विरोधाभाषले कसका पत्याउने? अन्यौलता  सृजना गरेका थिए। यसका बिच राखि बाँध्ने  परम्परा  रक्षाबन्धनको रित पूरा गेरका छन्।

 

Share This Article
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *