संवाहक डेली । samvahakdaily.com
  • होमपेज
  • समाचार
  • मधेश
  • राजनीति
  • लेख / विचार
  • अर्थ समाचार
  • खेल समाचार
  • शिक्षा
  • स्वास्थ्य
ट्रेन्डिङ्ग
जसपा बाराको अध्यक्षमा रमेश यादव सहित पुरै पायनल निर्वाचित, सहसचिवमा सिकेन्द्र दास अत्यधिक मतले विजयी
राजेन्द्र महतोले “राष्ट्रिय मुक्ति क्रान्ति नेपाल” पार्टी घोषणा गरे
महेशपुर १ नं वडामा महागढीमाई र कलैयाको दाबीले नागरिकलाई दोहोरो करको मार!
जन जागरण युवा क्लबको सामाजिक परिक्षण र २७ औं वार्षिक साधारण सभा सम्पन्न
पत्रकार महासंघ बाराका अध्यक्षमा सुवेदी निर्वाचित र उपाध्यक्षमा पन्नालाल दास निर्विरोध
संवाहक डेली । samvahakdaily.comसंवाहक डेली । samvahakdaily.com
फन्ट रिसाइजरअ
सर्च
  • होमपेज
  • समाचार
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • लेख / विचार
  • खेल समाचार
  • स्वास्थ्य
  • थप
    • सुचना / प्रविधी
    • भिडियो
हामिलाइ पछ्याउनु होस
अपराधसमाचारहेडलाईन

फरार प्रतिवादी पक्राउ

दाश पन्न्नालाल
Last updated: २०८१, २५ श्रावण शुक्रबार २१:५३
दाश पन्न्नालाल
Share
1 Min Read
SHARE

दास पन्नालाल -संवाहक

बारा , २०८१ साउन २०,

बारा प्रहरीले जबरजस्ति करणी मुद्दामा फरार रहेका एक जना प्रतिवादीलाई पक्राउ गरेको छ।

कलैया उप-महानगरपालिका- ६ मदर्शा टोलका २७ वर्षिय ईम्तियाज अंसारीलाई जबरजस्ती करणी मुद्दामा ९ वर्ष ६ महिना १५ दिन कैद अदालतबाट तोकिएको पछि उनी लुकिछिपि बस्दै आएका थिए।

कारवाहीको सिलसिलामा साउन १९ गते राति अं.  साढे नौ बजेको समयमा अस्थाई प्रहरी पोष्ट बसपार्क कलैया, बाराबाट खटिएको प्रहरी टोलिले पक्राउ गरी जिल्ला अदालत बारा, कलैयामा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरिक्षक  प्रकाश सापकोटा जानकारी गराएका छन्।

दाश पन्न्नालाल २०८१, २५ श्रावण शुक्रबार २१:५३ २०८१, २५ श्रावण शुक्रबार २१:५३
Share This Article
फेसबुक ट्विटर प्रतिलिपी गर्नुहोस प्रीन्ट
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

शान्ति सुरक्षा कायम राख्न प्रतिबद्ध : एसपी कुँवर
प्रहरी समाचार स्थानिय हेडलाईन
सिंहको हत्या आरोपी राम र साह प्रहरी हिरासतमा
अपराध घटना प्रहरी समाचार स्थानिय हत्या हेडलाईन
बाराका एसपी संतोष तामाङलाई पदबाट हटाई हेडक्वाटर तानिए
प्रहरी समाचार हेडलाईन
विहारमा विधान सभाको दोस्रो चरणको मतदान हुँदै, तेजस्वी – नितिश बीच कड्डा प्रतिस्पर्धा
अन्तर्राष्ट्रिय निर्वाचन राजनीति समाचार हेडलाईन
दानबहादुर कार्की ३३ औं आईजीपीमा नियुक्त
गृह प्रहरी समाचार हेडलाईन
मधेश प्रदेश प्रमुखमा सुरेन्द्र कर्णको नाम सिफारिस
अधिकार मधेश राजनीति समाचार हेडलाईन
मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारी पदमुक्त
अधिकार आन्दोलन घटना मधेश राजनीति समाचार हेडलाईन

You Might Also Like

प्रहरीसमाचारस्थानियहेडलाईन

शान्ति सुरक्षा कायम राख्न प्रतिबद्ध : एसपी कुँवर

२०८२, २१ मंसिर शनिबार ०९:२८
अपराधघटनाप्रहरीसमाचारस्थानियहत्याहेडलाईन

सिंहको हत्या आरोपी राम र साह प्रहरी हिरासतमा

२०८२, १५ मंसिर आईतवार १५:३०
प्रहरीसमाचारहेडलाईन

बाराका एसपी संतोष तामाङलाई पदबाट हटाई हेडक्वाटर तानिए

२०८२, ६ मंसिर शुक्रबार २०:४१
अन्तर्राष्ट्रियनिर्वाचनराजनीतिसमाचारहेडलाईन

विहारमा विधान सभाको दोस्रो चरणको मतदान हुँदै, तेजस्वी – नितिश बीच कड्डा प्रतिस्पर्धा

२०८२, २६ कार्तिक मंगलवार ०८:३३
  • प्रेस काउन्सिल सूचीकरण नम्वर :
  • सुचना विभाग दर्ता नम्वर :
  • ठेगना : कलैया–१, बारा
  • सम्पर्क नम्बर : +977-9845217019
  • ईमेल : samvahakdaily@gmail.com

फेसबुकमा हामी

हाम्रो टिम

  • अध्यक्ष :
  • संपादक :
  • संवाददाता :
© २०२३ samvahakdaily.com सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह
Welcome Back!

Sign in to your account

पासवर्ड बिर्सिनुभ्यो ?